|
सि.नं
|
सेवाहरु
|
संलग्न गर्नु पर्ने कागजातहरू र प्रकृया
|
लाग्ने अनुमानित समय
|
लाग्ने धरौटी/राजस्ब रकम
|
कर्मचारी
|
गुनासो सुन्ने अधिकारी
|
|
१.
|
उद्योग दर्ता
(५ लाख भन्दा बढी पुँजी भएको मात्र)
|
- उद्योग दर्ता निवेदन फारम,
- २ प्रति फोटो र सक्कल नागरिकता लिई उद्यमी स्वयम् उपस्थित हुनुपर्ने,
- उद्योग रहने स्थानको लालपुर्जा वा भाडामा लिएको भए धनीसँगको घर/जग्गा भाडा सम्झौता सहित लालपुर्जा वा स्थानीय तहमा तिरेको सम्पत्ति कर रसिद वा बिजुली/खानेपानी बिल र धनीको नागरिकताको प्रतिलिपि,
- स्थानीय तहको सिफारिस (चारकिल्ला खुल्ने),
- प्रचलित ऐन नियम अनुसारको सहमति/सिफारिसकम्पनी भएमा कम्पनी दर्ता प्रमाण पत्रस्वीकृत प्रबन्धपत्र तथा नियमावलीको प्रमाणित प्रतिलिपिशेयर लगतकम्पनी अद्यावधिक पत्रशेयरधनीको नागरिकताको प्रतिलिपिशेयरधनी वा संचालक समितिको निर्णय, (प्रमाणपत्रमा तस्विर टॉसिने धनीको नाम वा छाप र अख्तियारवाला खुल्नुपर्ने) र अख्तियारवालाको परिचयपत्र,
- साझेदारी फर्म भएमा साझेदारी करार र प्रत्येक साझेदारको नागरिकताको सक्कल सहित उपस्थिति र २/२ प्रति फोटो,
- आवस्यकता अनुसार स्वीकृत IEE वा EIA प्रतिवेदन
|
कागजात पूरा भएकोमा सोही दिन (बढीमा ५ दिन)
|
पुँजी अनुसार तोकिए बमोजिम
|
सम्बन्धित फाँटवाला र अधिकृत
|
कार्यालय प्रमुख
|
|
२.
|
वाणिज्य प्रशासन/प्राईभेट फर्म दर्ता
(५ लाख भन्दा बढी पूँजी भएको मात्र)
|
- तोकिएको दस्तुर सहित अनुसूचि १ को ढाँचामा निवेदन वा अनलाईन प्रणाली https://online.doc.gov.np/onlineuser/Login मा गई भरेको आवेदन (हाल काठमाण्डौ, भक्तपुर र ललितपूरमा मात्र लागू),
- पूँजीको स्रोतको हकमा स्वघोषणा पत्र,
- व्यवसायी स्वयम् सक्कल नागरिकता सहित कार्यालयमा उपस्थित हुनुपर्ने,
- प्रचलित कानून बमोजिम लिनुपर्ने अनुमतिसिफारिसइजाजत पत्र,
- साझेदारी फर्मको हकमा साझेदारीको सम्झौता, सबै साझेदारको २/२ प्रति फोटो र सक्कल नागरिकता सहित कार्यलयमा आफै उपस्थिति हुनुपर्ने,
- कम्पनीको हकमा दर्ता प्रमाणपत्रप्रबन्धपत्रनियमावलीशेयर लगतकम्पनी अद्यावधिक पत्रशेयरधनीको नागरिकताको प्रतिलिपीशेयर धनी वा संचालक समितिको निर्णयबाट तोकिएको अख्तियारवाला उपस्थित हुनुपर्ने
|
कागजात पुरा भएकै दिन
|
पुँजी अनुसार तोकिए बमोजिम
|
सम्बन्धित फाँटवाला र अधिकृत
|
कार्यालय प्रमुख
|
|
३.
|
उद्योग/वाणिज्य फर्मको नवीकरण (सुरुमा ५ वर्ष र त्यसपछिको प्रति २ वर्षसाझेदारीको हकमा प्रतिवर्ष गर्नुपर्ने)
|
- नवीकरण गरीपाउँ भन्ने रू 10 को टिकट सहित निवेदन
- फर्म दर्ताको सक्कल प्रमाणपत्र
- अधिल्लो आर्थिक बर्षको करचुक्ता प्रमाणपत्र (कर कार्यालयको सकारात्मक प्रतिक्रिया)
- 20 लाख रूपैया वा सो भन्दा बढीको पुँजी भएको प्राइभेट फर्मको हकमा लेखापरीक्षण सम्बन्धी प्रतिवेदन
|
निवेदन दर्ता भएकै दिन
|
पुँजी अनुसार तोकिए बमोजिम
|
सम्बन्धित फाँटवाला र अधिकृत
|
कार्यालय प्रमुख
|
|
४.
|
पुँजी बृद्धि
|
- पुँजी वृद्धि खुल्ने निवेदन,
- परिवर्तन हुने विवरणको आधारमा तोकिए बमोजिम कागजातहरू,
- कर चुक्ता प्रमाणपत्र,
- वाणिज्य फर्ममा वृद्धि हुने पुँजीको स्रोतको स्वघोषणा,
- २० लाख रूपैया वा सो भन्दा बढीको पुँजी भएको फर्मको हकमा लेखापरीक्षण सम्बन्धी प्रतिवेदन,
- फर्म दर्ताको सक्कल प्रमाणपत्र (नवीकरण अद्यावधिक) कम्पनीको हकमा अख्तियारवाला र पुँजी वृद्धिको सम्बन्धी निर्णय सहित कम्पनी सम्बन्धी कागजातहरू,
- आवस्यकता अनुसार स्वीकृत IEE वा EIA प्रतिवेदन,
- आवश्यकता अनुसार कार्यालयको अनुगमन प्रतिवेदन
|
निवेदन दर्ता भएकै दिन
|
पुँजी अनुसार तोकिए बमोजिम
|
सम्बन्धित फाँटवाला र अधिकृत
|
कार्यालय प्रमुख
|
|
|
बिधुत थप
|
- विद्युत थप गर्नुपर्नाको कारण सहित निवेदन,
- थप हुने मेसिन/उपकरणको क्याटलगस्पेसिफिकेशन,
- आवश्यकता अनुसार कार्यालयको अनुगमन प्रतिवेदन
|
कागजात पूरा भएकोमा सोही दिन
|
पुँजी अनुसार तोकिए बमोजिम
|
सम्बन्धित फाँटवाला र अधिकृत
|
कार्यालय प्रमुख
|
|
५.
|
फर्म नामसारीशेयरधनी परिवर्तन
|
- लिने दिने पक्ष स्वयम् कार्यालयमा उपस्थित भई संयुक्त निवेदन र नामसारी गरिलिनेको नाममा घर/जग्गा वा भाडाका सम्बन्धमा सि.नं. १ बमोजिम कागजातहरू,
- नामसारी/हकछोड (बिक्रीनामा मा नामसारी गरिदिने पक्षले कार्यालय समक्ष सनाखत,
- कर चुक्ता प्रमाणपत्र र २० लाख माथिको पुँजीको हकमा लेखापरीक्षण प्रतिवेदन,
- धनीको मृत्यू पश्चातको नामसारीमा मृत्यूदर्ता र हकवालाहरू खुल्ने नाता प्रमाणपत्र सहितको स्थानीय तहको सिफारिस,
- दर्ता प्रमाणपत्र (सक्कल) (नवीकरण भएको हुनुपर्ने),
- साझेदारीमा नयाँ साझेदारबीचको कबुलियतनामा,
- कम्पनीको हकमा अख्तियारवाला र नामसारीको निर्णय,
- शेयर दर्ता किताबकम्पनी अद्यावधिक पत्र
|
कागजात पूरा भएकोमा सोही दिन
|
पुँजी अनुसार तोकिए बमोजिम
|
सम्बन्धित फाँटवाला र अधिकृत
|
कार्यालय प्रमुख
|
|
६.
|
नाम संशोधन वा नाम परिवर्तन
|
- कारण खुलाइ रू 10को टिकट सहित निवेदन दिनुपर्ने,
- कर चुक्ता प्रमाणपत्र,
- दर्ता प्रमाणपत्र (सक्कल) (नवीकरण भएको हुनुपर्ने),
- कम्पनीको हकमा अख्तियारवाला र नाम संशोधन वा नाम परिवर्तन सम्बन्धी निर्णय सहित कम्पनी सम्बन्धी कागजातहरू
|
|
पुँजी अनुसार तोकिए बमोजिम
|
|
कार्यालय प्रमुख
|
|
७.
|
फर्म ठाउँसारी/ स्थानान्तरण/शाखा थप/कारोबार थप/ठेगाना संशोधन
|
- कारण सहित ठाउँसारी गरिपाउँ भन्ने रू 10को टिकट सहित निवेदन,
- ठाउँसारी हुने स्थानको घर/जग्गा भाडा सम्झौता र कागजातहरू,
- जिल्ला बाहिरको हकमा सम्बन्धित जिल्लाको घरेलु तथा साना उद्योग हेर्ने निकायको सहमति,
- कर चुक्ता प्रमाणपत्र,
- संक्षिप्त वातावारण प्रतिबेदन,IEE, EIA (तोकिएका उद्योगको हकमा मात्र) को स्विकृती,
- सम्बन्धित व्यक्ति स्वयम उपस्थित हुनुपर्ने
|
सोही दिन
|
पुँजी अनुसार तोकिए बमोजिम
|
सम्बन्धित फाँटवाला र अधिकृत
|
कार्यालय प्रमुख
|
|
८.
|
प्रमाण पत्रको प्रतलिपि
|
- प्रतिलिपि आवश्यक पर्नुको कारण खुलाई रू.10 को टिकट सहितको निवेदन,
- उद्योग नवीकरण अवधि कायम भएको हुनुपर्ने र
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित अख्तियारवाला वा उद्यमी उपस्थित हुनुपर्ने
|
सोही दिन
|
रू 500/-
|
सम्बन्धित फाँटवाला र अधिकृत
|
कार्यालय प्रमुख
|
|
९.
|
उद्देश्य परिवर्तन
|
- रितपुर्वक भरिएको संशोधन गरिएको,
- परिवर्तन हुने उद्देश्य अनुसारको उद्योगका लागि तोकिए बमोजिम कागजात
|
सोही दिन
|
दरखास्त दस्तुर रू १००/-
|
सम्बन्धित फाँटवाला र अधिकृत
|
|
|
१०.
|
फर्म खारेजी
|
- फर्म खारेज/बन्द गर्नुपर्नाको कारण सहितको रू 10को टिकट सहित निवेदन,
- कर चुक्ता प्रमाणपत्र, कुनै निकायबाट ऋण तथा दायित्व नलिएको स्वघोषणा वा प्रमाण
- दर्ता प्रमाणपत्र सक्कल (नवीकरण भएको हुनुपर्ने),
- नागरिकताको सक्कल प्रमाणपत्र सहित स्वयम् उपस्थित हुनुपर्ने,
- प्रकृति अनुसार तोकिएका कागजातहरू (जस्तैः अदालतमा विचाराधीन भए धरौटीको प्रमाण)
|
कागजात पूरा भएकोमा सोही दिन (बढीमा ५ दिन)
|
दरखास्त दस्तुर रू १००/-
|
सम्बन्धित फाँटवाला र अधिकृत
|
कार्यालय प्रमुख
|
|
११.
|
IEE का लागि TOR स्वीकृति (तोकिए बमोजिमका उद्योगहरूको हकमा लागू हुने)
|
- दरखास्त फाराम,
- प्रारम्भिक वातावरणीय परीक्षणको कार्यसूची (TOR),
- TOR तथा IEE तयार गर्ने विज्ञहरूको विवरण (बायोडाटा)
- बिज्ञले उक्त TOR को कार्यालयमा प्रस्तुतिकरण गर्ने
|
कार्यालयले ३ कार्य दिनभित्र निर्देशनालयमा सिफारिस गर्ने
|
|
सम्बन्धित अधिकृत र कार्यालय प्रमुख
|
निर्देशक
|
|
१२.
|
IEE को स्वीकृति (तोकिए बमोजिमका उद्योगहरूको हकमा लागू हुने)
|
- स्वीकृत TOR,
- स्थापना हुने स्थानमा राय सुझावका लागि १५ दिने सूचना प्रकाशन र सोको सूचना टास मुचुल्का,
- राष्ट्रिय पत्रिकामा सूचना प्रकाशनको सक्कल प्रति
- चार किल्ला खुल्ने गरी साँध संधियार सहितको उद्योग/व्यवसाय, खोल्ने अनुमतिको सर्जमिन,
- सम्बन्धित स्थानीय तहको सिफारिस,
- सार्वजनिक सुनुवाई र प्रतिवेदन, सुनुवाइमा निर्वाचित पदाधिकारीको अनिवार्य उपस्थिति हुनुपर्ने
- सम्पूर्ण कागजात तथा प्रकृया पूरा गरी कार्यालयमा प्रस्तुतिकरण,
- प्रस्तुतिकरणमा प्राप्त सुझाव/निर्देशन समेटी ४ प्रति IEE प्रतिवेदन पेश गर्ने
|
कार्यालयले ३ कार्य दिनभित्र निर्देशनालयमा सिफारिस गर्ने
|
|
सम्बन्धित अधिकृत र कार्यालय प्रमुख
|
निर्देश
|