वि.सं:
नेपाल संवत: ११४६ थिंलागा षष्ठी - २१
मितिः२०८२/०७/२६
ने.सं ११४६ कछलागा अष्टमी
उत्कृष्ट उद्यमी २०८२ सम्बन्धमा सूचना ।
११ औं उद्योग दिवस २०८२ को अवसरमा उद्यमीहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले यस जिल्लाका उत्कृष्ट उद्यमीहरूलाई उत्कृष्ट उद्यमी २०८२ वाट सम्मान गर्ने कार्यक्रम आयोजना गरिने भएको छ । जिल्ला भित्रका लघु, घरेलु, साना, मझौला तथा ठुला उद्योगहरूले बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयबाट जारी नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड, २०८१ अनुसुची २ बमोजिमको निवेदन ढाँचा अनुसार सुचना प्रकाशित भएको दश (१०) दिन भित्र प्रस्ताव पेश गर्नहुन सम्वन्धित सवैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।